२०८३ बैशाख २० गते , आईतबार

शहिद प्रजापति स्मृति प्रतिष्ठानले जनवादी गीति कार्यक्रम गर्ने

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन १ गते , मंगलबार
शहिद प्रजापति स्मृति प्रतिष्ठानले जनवादी गीति कार्यक्रम गर्ने

बिर्तामोड झापामा पहिलो पटक जनवादी गीति कार्यक्रम हुने भएको शहिद प्रजापति स्मृति प्रतिष्ठानले फागुन २१ जनवादी गीति कार्यक्रमको आयोजना गर्न लागेको हो उक्त कार्यक्रममा जनवादी गायक राजन राईको मुख्य प्रस्तुति रहनेछ

बाह्रदशी गाउँपालिका वडा नम्बर मा रहेको प्रतिष्ठानले राष्ट्रिय स्तरको बृहत जनवादी गीति कार्यक्रमको तयारी सुरु गरेको जनाएको पुराना जनवादी गायक राजन राईसहित अन्य गायकहरुले खुला कार्यक्रम माझ जनवादी गीतहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको

जनवादी गीत संगीतलाई संरक्षण, संबद्र्धन प्रबद्र्धन गर्ने मुख्य उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए उनका अनुसार यो कार्यक्रमले जनवादी गायन क्षेत्रको पुनर्उत्थानमा ठुलो सहयोग हुने अपेक्षा गरिएको

तत्कालिन पञ्चायतीहरुको आक्रमणबाट ज्यान गुमाएका प्रजापति सापकोटालाई राष्ट्रिय शहिद घोषणा गर्न दवाव दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको जनवादी कलाकारहरुको मान, सम्मान महत्वलाई उजागर गर्ने, संस्थाको दीगो विकास संरक्षण गर्ने, संस्थाको जग्गा घेरावारा तथा बहुउपयोगी सामुदायिक भवन निर्माणको कार्यलाई सम्पन्न गर्ने, सहभागीता सुनिश्चितता गर्ने लगायतका उद्देश्य राखेर जनवादी कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका सहसचिव अनिल सापकोटाले जानकारी दिए

कार्यक्रममा हजार देखि २५ सय दर्शकको उपस्थिति रहने आयोजकले अपेक्षा गरेको भने कार्यक्रमका लागि अनुमानित लाख ५० हजार खर्च हुने जनाइएको बिर्तामोडस्थित सनलाइट म्युजिक स्टुडियोको सांगीतिक व्यवस्थापनमा हुने कार्यक्रममा जनवादी गायक राजन राई, मधु गुरुङसहित स्थानीय कलाकारको प्रस्तुति रहने सापकोटाले जानकारी दिए सोही अवसरमा प्रतिष्ठानका जग्गादाता तथा घटनाका समकक्षी लगायतलाई सम्मान गर्ने, साधारण सदस्य, आजीवन सदस्य, मानार्थ सदस्यको सदस्यता वितरण गर्ने तयारी गरिएको

सम्बन्धित समाचार