२०८३ बैशाख २० गते , आईतबार

योगी विकाशानन्दको निशुल्क प्रवचन हुने

sajilo news
परिवेश मिडिया
२०८० माघ २२ गते , सोमबार
योगी विकाशानन्दको निशुल्क प्रवचन हुने

बिर्तामोड झापाको बिर्तामोडमा डा. योगी विकाशानन्दको निशुल्क ध्यान, योग तथा प्रवचन लाइभ प्रशारण हुने भएको आदिवासी जनजाति महोत्सव स्थलमा मंगलबार बिहान देखि साढे बजेसम्म उक्त प्रशारण हुने भएको हो

ट्रष्ट टीम नेपालसँगको सहकार्यमा विश्व परिवार झापाको आयोजनामा कार्यक्रम हुन लागेको विश्व परिवार झापाकी संयोजक तथा ट्रष्ट टीम नेपाल योग तथा अध्यात्म विभागकी संयोजक रिना थापा मगर (मेहेर)ले जानकारी दिइन् मानिसलाई अध्यात्मसँग जोड्न तनावमुक्त बनाउन कार्यक्रम आयोजना गरिएको आदिवासी जनजाति महोत्सवका संयोजक दिपेन्द्र चौधरीले बताए

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बिर्तामोडको आयोजनामा माघ गतेदेखि ३० गतेसम्म बिर्तामोड स्थित मातामन्दिर नजिकमा महोत्सव आयोजना भइरहेको

 

सम्बन्धित समाचार