२०८३ बैशाख २० गते , आईतबार

गायिका मेनुका पौडेल इण्डियन आइडलबाट आउट, आज झापा आउने

sajilo news
परिवेश मिडिया
२०८० माघ २२ गते , सोमबार
गायिका मेनुका पौडेल इण्डियन आइडलबाट आउट, आज झापा आउने

बिर्तामोड भारतीय टेलिभिजन रियालिटी शोइण्डियन आइडल सिजन १४ बाट थप चर्चामा आएकी झापाली गायिका मेनुका पौडेल आज नेपाल आउने भएकिछन्

मेनुका पौडेल सोमबार १०:२५ बजे बागडुग्रा एयरपोर्टमा आइपुग्ने सप्तक संगीत विद्यालय बिर्तामोडका सञ्चालक सरोज वत्सले जानकारी दिए पौडेलको स्वागतमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु काँकरभिट्टा पुग्ने वत्सले जानकारी दिए पौडेललाई बाजागाजासहितको र्यालीले सप्तक संगीत विद्यालयमा ल्याइने सम्मान गरिने कार्यक्रम रहेको उनले बताए पौडेललाई हल्दिबारी गाउँपालिकाले समेत सम्मान गर्ने कार्यक्रम रहेको

उक्त चर्चित रियालिटी शोको टप आठ सहभागीबाट पौडेल बाहिरिएकीछन् आइतबार साँझ प्रशारित कार्यक्रममा उनको अन्तिम प्रस्तुती रहेको थियो उनले फिल्म बीस साल बादको हेमन्तकुमार लता मंगेशकरले गाएको गीत गाउने क्रममा गीतको शब्दावली नै भुलेकी थिइन् कल्भर म्याक्स इन्टरटेनमेन्ट प्रालिद्वारा सञ्चालित रियालिटी शो सोनी इन्टरटेनमेन्ट टेलिभिजनबाट कार्यक्रम प्रशारण हुने गरेको  

 

सम्बन्धित समाचार