२०८३ बैशाख २० गते , आईतबार

भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

sajilo news
परिवेश मिडिया
२०८० माघ १९ गते , शुक्रबार
भारतीय अभिनेत्री पुनम पाण्डेको निधन

झापा भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको ३२ वर्षको उमेरमै निधन भएको शुक्रबार बिहान उनको सामाजिक संजालमार्फत निधनको खबर सार्वजनिक भएको हो

उक्त पोस्टमा पुनमको मृत्यु भएको लेखिएको पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको जनाइएको भारतीय संचारमाध्यमले ३२ वर्षको उमेरमै उनको निधन भएको बताएका छन्

पुनम पाण्डेको इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको , ‘आजको बिहानी हाम्रा लागि कठिन पाठेघरको मुखको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पूनमलाई गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो शोकको यस समयमा हामी गोपनियता कायम गर्न अनुरोध गर्दछौं उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं

पाण्डेको जन्म ११ मार्च १९९१ भारतको कानपुरमा भएको थियो उनी मोडल अभिनेत्री थिइन् उनले सन् २०१३ मा फिल्मनशा बाट बलिउडमा डेब्यू गरेकी हुन् उनी पछिल्लो पटक फिल्म जर्नी अफ कर्मा मा देखिएकी थिइन् टिभीको कुरा गर्दा उनलेखतरों के खिलाडी १३ कंगना रनौतको रियालिटी शोलकअप मा भाग लिएकी थिइन्

सम्बन्धित समाचार