२०८३ बैशाख २० गते , आईतबार

पाथीभरा परिसरमा तामाको स्वागतद्वार निर्माण गरिने

sajilo news
परिवेश मिडिया
२०८० माघ १५ गते , सोमबार
पाथीभरा परिसरमा तामाको स्वागतद्वार निर्माण गरिने

ताप्लेजुङ तीर्थयात्रीले पाथीभरामा चढाएको तामाबाट स्वागतद्वार बनाइने भएको पाथीभरा क्षेत्र विकास समितिले चढाउने तीर्थयात्रीको समेत अपनत्व हुनेगरी स्वागतद्वार बनाउने तयारी गरेको हो पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेले स्वागतद्वार मन्दिर क्षेत्रमै बनाउने तयारी भएको जानकारी दिए

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार हजार सय ३९ किलो तामा समितिसँग रहेको

बिक्री गरेर आम्दानी बाध्ने या प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको थियो,’ हाङवाङले भने, ‘क्षेत्र विकास समितिको बैठक अन्य संघसंस्थाको सुझाव प्रयोग गरौं भन्ने आएकोले स्वागतद्धार बनाउने तयारी भएको हो

यसअघि पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले माथिल्लो फेदीमा पनि तामाकै द्वार निर्माण गरेको तीर्थयात्रीले चढाएको तामाबाटै यो द्वार निर्माण गरिएको हो काठमाण्डौबाट कालीगढ ल्याएर यही ढाँचामा तयार गरिने समितिले जनाएको

सम्बन्धित समाचार