२०८३ बैशाख २० गते , आईतबार

प्रेस काउन्सिल नेपाल पूर्वाग्रही बन्यो : अनलाइन पत्रकार संघ

sajilo news
परिवेश मिडिया
२०८० माघ ११ गते , विहीबार
प्रेस काउन्सिल नेपाल पूर्वाग्रही बन्यो : अनलाइन पत्रकार संघ

बिर्तामोड अनलाइन पत्रकार संघले प्रेस काउन्सिल नेपाल पूर्वाग्रही बनेको बताएको एक विज्ञप्ति जारी गर्दै संघले परम्परागत सञ्चारमाध्यमका लागि लोक कल्याणकारी विज्ञापन दोब्बर बनाउन सरकारलाई सुझाव दिने तर अनलाइनसहितका डिजिटल न्यु मिडियालाई बेवास्ता गर्नुले काउन्सिल पूर्वाग्रही बनेको ठहर गरेको हो

संघका सचिव गोविन्द मरासिनीले विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिल नेपालले मंगलबार पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम वृद्धि गर्न दिएको सुझावप्रति अनलाइन पत्रकार संघको ध्यानाकर्षण भएको उल्लेख गरेका छन्

संघले सरकारलाई सुझाव दिँदा सबै सञ्चारमाध्यमलाई प्रोत्साहन प्रवर्धनमा गम्भीर बन्न सबै सञ्चारमाध्यमलाई एकै नजरले हेर्न माग गरेको    

 

सम्बन्धित समाचार