२०८३ बैशाख २० गते , आईतबार

सम्पर्कविहीन २४ कर्मचारीलाई हाजिर हुन प्रहरीको ताकेता

sajilo news
परिवेश मिडिया
२०८० माघ १० गते , बुधबार
सम्पर्कविहीन २४ कर्मचारीलाई हाजिर हुन प्रहरीको ताकेता

झापा नेपाल प्रहरीका विभिन्न पदमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्

लामो समयदेखि हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत ताकेता गरेको

सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), जना सहायक हवल्दार बाँकी जवानहरू रहेका छन्

प्रहरी प्रधान कार्यालयले हाजिर हुन ताकेता गरेकाहरू भदौदेखि नै सम्पर्कमा नरहेकासम्म छन् सल्यानका विनोद बिक गत भदौ २४ गतेदेखि नै हाजिर भएका छैनन्

गैरहाजिर भएका २४ जनालाई नै सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको यो अवधिमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले सूचित गरेको

सम्बन्धित समाचार