२०८३ बैशाख २० गते , आईतबार

पालिकाले मौसमी कामदार कोरिया पठाउन नपाउने

sajilo news
परिवेश मिडिया
२०८० माघ ४ गते , विहीबार
पालिकाले मौसमी कामदार कोरिया पठाउन नपाउने

काठमाण्डौ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पालिकाहरुले समझदारी गरेर मौसमी कामदारका रुपमा श्रमिकलाई कोरिया पठाउन नपाउने बताएको

मौसमी कामदार पठाउन केही पालिकाहरुले कोरियाका एक कम्पनीसँग धमाधम सम्झौता गरेको पाइएको भन्दै मन्त्रालयले यो कार्य कानुन अधिकारबाहिर भएको भन्दै सचेत गराएको हो

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पालिकाहरुलाई यसअघि नै मौसमी कामदार पठाउने सम्बन्धमा रोक लगाएको भन्दै श्रम मन्त्रालयले कामदार पठाउने सम्झौता नगर्न गरेको भए यसले बैधता नपाउने उल्लेख गरेको

सम्बन्धित समाचार