२०८३ बैशाख २० गते , आईतबार

बलात्कृत गौशाला २६ को फोटोसहित नाम थर सार्वजनिक गरेको आरोपमा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० माघ ३ गते , बुधबार
बलात्कृत गौशाला २६ को फोटोसहित नाम थर सार्वजनिक गरेको आरोपमा पक्राउ

काठमाण्डौ क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको नाम, थर तस्बिर सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको पक्राउ पर्नेमा सङ्खुवासभा घर भएका केशरमान राई छन्

३२ वर्षीय केशरमानलाई सङ्खुवासभाबाट पक्राउ गरेर काठमाण्डौ ल्याइएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए सङ्खुवासभाको चिचिला गाउँपालिका वडा नम्बर घर भएका राईले गौशाला२६ को फोटो नामथर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप

उनीविरुद्ध जिल्ला अदालत काठमाण्डौबाट दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी अर्यालले जानकारी दिए

सम्बन्धित समाचार