२०८३ बैशाख २० गते , आईतबार

न्यायाधिश पत्नीले अदालत बाहिर गरिन् आत्मदाह प्रयास

sajilo news
परिवेश मिडिया
२०८० पौष २९ गते , आईतबार
न्यायाधिश पत्नीले अदालत बाहिर गरिन् आत्मदाह प्रयास

काठमाण्डौ बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी छन्

आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्

जिउमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए

आरतीले जिल्ला न्यायाधीश समेत रहेका पति भुवन गिरीविरुद्ध बैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन्

सम्बन्धित समाचार