२०८३ बैशाख २० गते , आईतबार

आज ३०२औँ पृथ्वी जयन्ती मनाइँदै

sajilo news
परिवेश मिडिया
२०८० पौष २७ गते , शुक्रबार
आज ३०२औँ पृथ्वी जयन्ती मनाइँदै

बिर्तामोड आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आज ३०२औँ पृथ्वी जयन्ती मनाइँदै

गोर्खाली राजा नरभूपाल शाह रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसेचौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको

यद्यपि, उनको आलोचना पनि उत्तिकै हुने गरेको आलोचकहरुले एकल जातिनश्ल, एकल संस्कृति, एकल धर्म सम्प्रदायको वर्चस्व स्थापित गरेको भन्दै उनी राष्ट्र निर्माता नभएको तर्क गर्ने गरेका छन्

यद्यपि यस वर्ष पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको यस वर्ष पनि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउँदै छन्

सम्बन्धित समाचार