२०८३ बैशाख २० गते , आईतबार

मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० पौष २६ गते , विहीबार
मोटरसाइकल दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु

धनगढी कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको

जिल्लाको मोहन्याल गाउँपालिका को कुइनेचिसापानी सडकखण्डअन्तर्गत पितमारीमा बुधबार साँझ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो

अछामको पञ्चदेवल विनायक नगरपालिका कुइकाका खकेन्द्र ढकाल उनकी श्रीमती मैसराको मृत्यु भएको प्रहरीले जनाएको

उनीहरू सवार भे १३ १०७४ नम्बरको मोटरसाइकल साँझ बजेतिर सडकबाट करिब दुई सय मिटर तल कर्णाली नदीमा खसेको थियो उनीहरू अछामबाट बर्दियाको भुरीगाउँ जाने क्रममा दुर्घटनामा परेका थिए

नदीबाट उनीहरूको शव मोटरबोटको सहायताले निकालिएको थियो मृतकको शव  परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको

ढकाल दम्पतीका दुई छोरा एक छोरी छन्

सम्बन्धित समाचार