२०८३ बैशाख २० गते , आईतबार

कनकाई किनारमा महिलाको शव फेला

sajilo news
परिवेश मिडिया
२०८० पौष २० गते , शुक्रबार
कनकाई किनारमा महिलाको शव फेला

बिर्तामोड झापाको शिवसताक्षीस्थित कनकाई खोलाको किनारामा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको शिवसताक्षी१० माइधारस्थित कनकाई खोलाको बगरमा ४५५० बर्षको पहाडी मुलको महिलाको शव फेला परेको हो

शुक्रबार करिब बजे हेर्दा बेवारिसे अवस्थामा मागि खाने जस्तो देखिने उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुंडीराज गिरीले जानकारी दिए कानुनी प्रक्रिया पूरा गरी शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको , 

सम्बन्धित समाचार