२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोडमा झुण्डिएको अवस्थामा भेटिएका युवाको पहिचान खुल्यो

sajilo news
परिवेश मिडिया
२०८० पौष १९ गते , विहीबार
बिर्तामोडमा झुण्डिएको अवस्थामा भेटिएका युवाको पहिचान खुल्यो

बिर्तामोड । झापाको बिर्तामोड-६ स्थित गिरीबन्धु चिया बगानमा बिहीबार बिहान झुण्डिएको अवस्थामा भेटिएका युवाको पहिचान खुलेको छ ।
मृतक जिल्ला इलाम देउमाई नगरपालिका वडा नम्बर ८ जितपुर आमबोटेको बर्ष १७ का प्रमु तामाङ रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी सुरज कार्कीले जानकारी दिए ।
चिया बगानमा सेतो ज्याकेट लगाएका ती युवा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

सम्बन्धित समाचार