२०८३ बैशाख २० गते , आईतबार

बक्यौता नतिर्ने उद्योगको प्राधिकरणले धमाधम लाइन काट्दै

sajilo news
परिवेश मिडिया
२०८० पौष १४ गते , शनिबार
बक्यौता नतिर्ने उद्योगको प्राधिकरणले धमाधम लाइन काट्दै

काठमाण्डौ नेपाल विद्युत प्राधिकरणले थप १४ वटा उद्योगहरुमा विद्युत आपूर्ति बन्द गरेको

डेडिकेटेड ट्रंक लाइनबाट विद्युत उपभोग गरेको दावी सहित छुट बिलको पत्र पठाएको प्राधिकरणले समस्या समाधानको पहल भइरहेका बेला उल्टै थप उद्योगहरुको विद्युत् लाइन काटेको हो

प्राधिकरणले यही पुस गतेबाट  लाइन काट्न सुरु गरेको थियो पहिलो चरणमा  चारवटा उद्योग त्यसपछि थप पाँचवटा गरी वटा उद्योगको लाइन काटेको थियो जसमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका उद्योग रहेको प्राधिकरणको दावी

शुक्रबार लाइन काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको प्राधिकरणको दावी

शुक्रबार बाबा जुट मिल , निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, हिमाल आइरन एण्ड स्टील, जगदम्बा इन्टरप्राइजेज , हामा आइरन , एभरेष्ट पेपर मिलको लाइन काटिएको

यसैगरीकसमस सिमेन्ट , शुभश्री अग्नी सिमेन्ट , जगदम्बा सिन्थेटिक, घराना फुड्स , सिद्धार्थ पेटप्लास्ट, बुटवल सिमेन्ट, नारायणी इस्पातको लाइन काटिएको

प्राधिकरण्ले लाइन काटिएका सबै उद्योगमा बक्यौता बाँकी रहेको दावी गर्दै आए पनि ती उद्योगहरुले बिजुली प्रयोग गरेको प्रमाण अहिलेसम्म दिन सकेको छैन्

उद्योगीहरुले प्रयोग नगरेको बिजुलीको बिल दावी गर्दै प्राधिकरणले उद्योगीमाथि अन्याय गरेको आरोप लगाउँदै आएका छन्

विद्युत प्राधिकरणले बिजुली प्रयोगको प्रमाण रहेको दावी गरिरहे पनि अहिलेसम्म टीओडी मिटरको बिबरण दिन सकेको छैन् अदालतसमक्ष उसले आफुसँग टीओडी मिटरको बिबरण नभएको जवाफ पठाइसकेको

सम्बन्धित समाचार