२०८३ बैशाख २० गते , आईतबार

प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारी दरबन्दी कटौती हुने

sajilo news
परिवेश मिडिया
२०८० पौष १३ गते , शुक्रबार
प्रधानमन्त्री कार्यालयका ६८ कर्मचारी दरबन्दी कटौती हुने

काठमाण्डौ सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पुनर्संरचना गर्ने भएको

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कम हुने जानकारी दिइन्

कटौती भएका दरबन्दीका कर्मचारीले अब अन्यत्र काम गर्ने उनले बताइन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको एक वर्ष पुगेको अवसरमा सम्बोधनका क्रममा सरकारको काम गर्ने तरिका बदल्ने भनेको भन्दै मन्त्री शर्माले त्यो काम प्रधानमन्त्री कार्यालयबाटै सुरु भएको बताइन्

सम्बन्धित समाचार