२०८३ बैशाख २० गते , आईतबार

कनकाईका विपन्नलाई न्यानो कपडा वितरण

sajilo news
परिवेश मिडिया
२०८० पौष १ गते , आईतबार
कनकाईका विपन्नलाई न्यानो कपडा वितरण

बिर्तामोड कनकाई नगरपालिकाका विपन्न परिवारले न्यानो कपडा पाएका छन् कनकाई नगरपालिका वडा नम्बर ले विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको हो

नम्बर वडा कार्यालयले वडाका १५ विपन्न परिवारलाई आइतबार न्यानो कपडा वितरण गरेको वडाध्यक्ष दीर्घबहादुर थापाले जानकारी दिए टोल विकास संस्थाको सिफारिसमा उनीहरुलाई कपडा वितरण गरिएको हो ती परिवारलाई एक एक थान व्याङ्केट उपलब्ध गराइएको देविप्रसाद खनालले जानकारी दिए वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई ब्ल्याङ्केट हस्तान्तरण गरिएको थियो

नगर उपप्रमुख आशा शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम वडाका कर्मचारी फडिन्द्रकुमार गिरीले सञ्चालन गरेका थिए    

सात नम्बर वडा कार्यालयले कपडा वितरण गर्दै


कनकाईका अन्य वडा कार्यालयले समेत विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको

सम्बन्धित समाचार