२०८३ बैशाख २० गते , आईतबार

क्यान्सर पिडीत महिलालाई न्यौपाने नेतृत्वको समूहको सहयोग

sajilo news
परिवेश मिडिया
२०८० पौष १ गते , आईतबार
क्यान्सर पिडीत महिलालाई न्यौपाने नेतृत्वको समूहको सहयोग

बिर्तामोड । झापाको बिर्तामोड–५ कि क्यान्सर पिडीत महिला कुसुम आले मगरलाई व्यवसायीहरुले आर्थिक सहयोग  उपलब्ध गराएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने र शितल मिनी मार्केटका व्यवसायी कुमार निरौलाको अगुवाईमा व्यवसायीहरुले उनलाई आर्थिक सहयोग गरेका हुन् । 

मगर पाठेघरको क्यान्सरबाट पिडीत छिन् एकल महिलासमेत रहेकी क्यान्सर पिडीत मगरलाई उपचारमा आर्थिक अभाव भएपछि व्यवसायीहरुले लाख २३ हजार  सय ४५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन्

मिनी मार्केटमा आयोजित कार्यक्रमकाबीच उनलाई उपचारका लागि सहयोग रकम प्रदान गरिएको थियो सामान्य चिया पसल सञ्चालन गर्दै आएकी मगरलाई क्यान्सर जस्तो प्राण घातक रोग लागेपछि उपचारमा आर्थिक अभाव भएको थियो मगरलाई व्यवसायीहरुबाट संकलित ७६ हजार सय ४५ रुपैयाँ बीएण्डसी अस्पतालमा रहेको फार्मेसी मार्फत ४७ हजार रुपैयाँ सहयोग गरिएको हो

रकम हस्तान्तरणसँगै क्यान्सर रोगी मगरलाई सकेको सहयोग गरिदिन संघका बरिष्ठ उपाध्यक्ष न्यौपालेले सबैलाई आग्रह गरेका छन् मगरको स्वास्थ्यमा गत भदौ महिनादेखि समस्या देखिएको थियो एक महिना अघि स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा क्यान्सर भएको पत्ता लागेको मगरको भनाई

आफूसँग उपचारका लागि रकम नभएको उपचारका लागि झण्डै लाख रुपैयाँ लाग्ने भएपछि सबैसँग आर्थिक सहयोगका लागि अपिल गरेकी हुँ मगरले भनिन्, ‘नबिल बैंकमा रहेको मेरो खाता नम्वर १८९१००१७५००३१५ मा सहयोग गरिदिन सबैलाई आग्रह गर्छु

सहयोग रकम ग्रहण गर्दै उनले मनका धनिले सहयोग गरे उनको उपचारमा सहयोग पुग्ने बताइन् मगरका एक छोरा एक छोरी रहेका छन् मगरका श्रीमानको केही वर्ष अघि निधन भएको बताइएको

सम्बन्धित समाचार