२०८३ बैशाख २० गते , आईतबार

‘पुर्वी गर्जन’ पत्रिकाको विशेषांक सार्वजनिक गरिँदै

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २६ गते , मंगलबार
‘पुर्वी गर्जन’ पत्रिकाको विशेषांक सार्वजनिक गरिँदै

विर्तामोड झापाबाट अनलाई न्युज पोर्टल सञ्चालन गर्दै आएको पुर्वी गर्जन मिडिया प्रालिलेपुर्वी गर्जन पत्रिकाको बिशेषांक सार्वजनिक गर्ने भएको मंसिर  २८ गते बिहिवार एक कार्यक्रमका बीच उक्त पत्रिका सार्वजनिक गर्न लागिएको हो

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता माक्र्सवादी लेखक तथा प्रकाशन विभागका फ्र्याक्सन इन्चार्ज अनिल विरहीको प्रमुख आतिथ्यमा पत्रिका सार्वजनिकीकरण कार्यक्रम बिर्तामोडस्थित ग्राण्ड प्यासिफिक होटलको सभा हलमा दिनको १२ बजेदेखि शुरु हुने आयोजकले जनाएको

उक्त पत्रिका विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघ, विभिन्न शुभेच्छुक संगठन, राजनीतिक दल लगायत  सबैलाई निमन्त्रणा गरिने सम्पुर्ण मिडियाकर्मीहरूलाई उपस्थित भइदिन आयोजकले आग्रह गरेको पत्रिकामा विशेषगरी पछिल्लो समयको राजनीतिक घटनाक्रम पुर्वी नेपालको राजनीतिक गतिविधि लगायतका विषयहरु समेटिएको कार्यकारी सम्पादक प्रविण अधिकारीले जानकारी दिएका छन्

सम्बन्धित समाचार