२०८३ बैशाख २० गते , आईतबार

रुसी सेनामा करिब २ सय नेपाली रहेको प्रधानमन्त्रीको भनाई

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २५ गते , सोमबार
रुसी सेनामा करिब २ सय नेपाली रहेको प्रधानमन्त्रीको भनाई

काठमाण्डौ प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले रूसी सेनामा करिब दुई सय नेपाली नागरिक भर्ती भएको जानकारी सरकारले पाएको बताएका छन्

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा अध्ययन भिसामा रूसमा पुगेका करिब दुई सय नेपाली रूसी सेनामा भर्ती भएको जानकारी पाएको अहिले उनीहरुको खोजी भइरहेको बताएका हुन्

रूसी सेनामा पनि नेपाली युवाहरु गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर जना मरेको औपचारिक ढंगले जानकारी आयो अब दुई सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको उनले भने

रूसयुक्रेन युद्ध इजरायलहमास युद्धका कारण नेपालले नयाँ परिस्थिति ब्यहोर्नुपरेको उनको भनाइ

सम्बन्धित समाचार