२०८३ बैशाख २० गते , आईतबार

झापा गोल्डकप अध्यक्ष बस्नेत सम्मानित

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २५ गते , सोमबार
झापा गोल्डकप अध्यक्ष बस्नेत सम्मानित

बिर्तामोड झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई सम्मान गरिएको आज मेची रंगशालामा सम्पन्न ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलको दिन बस्नेतलाई सम्मान गरिएको हो

गोल्डकप तथा अन्य सामाजिक संस्थामार्फत खेलकुदको विकास तथा प्रवर्धनमा विशेष योगदान पुर्याएको भन्दै उनलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, भद्रपुर नगरप्रमुख गणेश पोखरेल भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले सम्मानपत्र प्रदान गरेका थिए

प्रथम संस्करणको भद्रपुर झापा गोल्डकप सम्पन्न गर्न तथा आज सम्पन्न लिग तथा नकआउट फुटबल प्रतियोगितामा बस्नेतले विशेष योगदान पुर्याएका थिए

सम्बन्धित समाचार