२०८३ बैशाख २० गते , आईतबार

त्रिभुवन बिमानस्थलबाट साढे ६ किलो सुन बरामद

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २४ गते , आईतबार
त्रिभुवन बिमानस्थलबाट साढे ६ किलो सुन बरामद

काठमाण्डौ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे किलो सुन बरामद भएको भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो सुनसहित केही विदेशी नागरिक पक्राउ परेका छन्

विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट सुडानका नागरिकहरु सुनसहित पक्राउ परेको जानकारी दिए

उनका अनुसार बरामद भएको सुन अर्धठोस अवस्थामा उनीहरुले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए

गएराति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरु काठमाडौं आएका थिए चेकजाँचको क्रममा उनीहरु राति १२ः४५ बजे पक्राउ परेका थिए

सम्बन्धित समाचार