२०८३ बैशाख २० गते , आईतबार

क्रिसमसमा सामूहिक भोज खाएका १ को मृत्यु १८ जना बिरामी

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २४ गते , आईतबार
क्रिसमसमा सामूहिक भोज खाएका १ को मृत्यु १८ जना बिरामी

झापा लमजुङमा सामूहिक भोज खाएकामध्ये जनाको मृत्यु भएको भने १८ जना बिरामी परेका छन् सुन्दरबजार नगरपालिका की देवी परियारको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो

स्थानीय क्षेत्रबहादुर गुरुङको घरमा क्रिसमसको उपलक्षमा राखिएको सामूहिक भोजमा उनीहरू सहभागी भएका थिए भोजमा ३५ जना सहभागी भएकोमा १८ जनालाई समस्या देखिएको हो   बिरामीलाई सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालमा भर्ना गरिएको

शुक्रवार भोज खाएका उनीहरूलाई शनिबारदेखि समस्या देखिन थालेको लमजुङ प्रहरीले जानकारी दिएको सुरुमा घरमै उपचार गरिए पनि स्थिति सुधार नभएपछि  उनीहरूलाई अस्पताल भर्ना गरिएको प्रहरीको भनाई

भोजमा सहभागीहरूले भात, दाल, कुखुराको मासु मुलाको अचार खाएको बताएका छन् तर कुन खानामा समस्या आएको भन्ने खुलेको छैन उनीहरूलाई पखाला ज्वरो देखिएको अस्पतालले जनाएको

सम्बन्धित समाचार