२०८३ बैशाख २० गते , आईतबार

देशभर जाडो बढ्यो, जुम्लाको तापक्रम माइनसमा झर्दा जनजीवन प्रभावित

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २३ गते , शनिबार
देशभर जाडो बढ्यो, जुम्लाको तापक्रम माइनसमा झर्दा जनजीवन प्रभावित

बिर्तामोड यतिबेला देशभर जाडो बढेको तराईमा बाक्लो हुस्सु लाग्न शुरु हुनुका साथै हिमाली भेगमा हिउँ पर्न शुरु गरेको हिउँ परेसँगै जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको   अत्यधिक चिसो बढेकाले जुम्लाको जनजीवन प्रभावित भएको

जिल्लाको न्यूनतम तापक्रम दशमलव डिग्री अधिकतम् तापक्रम १५ दशमलव डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए

तापक्रम माइनसमा झरेसँगै बिहानबेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका निवासी सरिता न्यौपानेले बताइन् एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढेको चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताए   

चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, ‘कोल्ड डायरियाका बिरामीको संख्या बढेका छन् अहिले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन्

लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध सुत्केरी महिला बढी प्रभावित भएका छन् बालबालिका, वृद्धवृद्धा सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको तिला गाउँपालिको रारालिही स्वास्थ्यचौकीमा प्रमुख कमल रावतले बताए

 

सम्बन्धित समाचार