२०८३ बैशाख २० गते , आईतबार

चन्द्रगढीको खराब मौसमको कारण बुद्ध एयरले गर्यो मिस एप्रोच

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २२ गते , शुक्रबार
चन्द्रगढीको खराब मौसमको कारण बुद्ध एयरले गर्यो मिस एप्रोच

बिर्तामोड । काठमाण्डौबाट चन्द्रगढी आएको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर फर्किएको छ । चन्द्रगढी एयरपोर्टको खराब मौसमको कारण उक्त जहाज बिमानस्थल नजिकैबाट फर्किएको हो ।
बिहीबार राति ९:४५ बजे बुद्ध एयरको कल साइन यु फोर ९०२ भएको जहाज बिमानस्थलको खराब मौसमका कारण ल्याण्ड हुन नसकेर काठमाण्डौ फर्किएको एयरपोर्टका सुचना अधिकारी किशोरकुमार खत्रीले जानकारी दिए । भिजिबिलिटी भएपनि बिमानस्थलमा पानी परिरहेकोले जहाजले मिस एप्रोच गरेको उनले बताए । 

सम्बन्धित समाचार