२०८३ बैशाख २० गते , आईतबार

एनसेल खरिद बिक्री प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २१ गते , विहीबार
एनसेल खरिद बिक्री प्रकरण छानबिन गर्न सरकारले बनायो समिति

काठमाण्डौ सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति बनाएको मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सदस्यीय छानबिन समिति गठन गरेको खानेपानीमन्त्री महेन्द्र राय यादवले जानकारी दिए

दिन अगाडि स्पेक्ट्रलाइट यूके लिमिटेड आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको थियो यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिने समझदारी बनेको थियो

एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको   स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन् उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् प्रक्रिया पुरा नगरी एनसेल खरिद  बिक्री गरिएको भन्दै सरकारले असन्तुष्टि जनाएको

सम्बन्धित समाचार