२०८३ बैशाख २० गते , आईतबार

भ्रष्टाचारी ठहर भएका यातायात कार्यालयका कर्मचारी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० मंसीर २० गते , बुधबार
भ्रष्टाचारी ठहर भएका यातायात कार्यालयका कर्मचारी पक्राउ

बिर्तामोड विशेष अदालतले कैद जरिवाना तोकेपछि फरार भएका यातायात व्यवस्था कार्यालय कोशी इटहरीका तत्कालीन प्रमुखसहित पाँच जनालाई मोरङ प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको अदालतले उनीहरूलाई कैद सजाय भुक्तानीका लागि मंगलबार मोरङ कारागार पठाएको

पक्राउ पर्नेमा तत्कालीन कार्यालय प्रमुख उपसचिव नयराज नेपाल, लेखापाल मणीराम दाहाल, कुमारबहादुर कटुवाल, टिकाराम अधिकारी देवराज नेपाल रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले बताए

प्रहरीले लेखापाल मणीराम दाहाल, कुमारबहादुर कटुवाल, टिकाराम अधिकारी देवराज नेपाललाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसी रन्जनकुमार दाहालले जानकारी दिए विशेष अदालत काठमाडौंले २०७९ चैत गते उनीहरूलाई भ्रष्टाचार (राजश्व रकम हिनामिना) कसुरमा दोषी ठहर गरेको थियो

तत्कालीन लेखापाल दाहालललाई वर्ष ११ महिना २३ दिन कैद करोड ३४ लाख हजार ५९४ जरिवानाको फैसला सुनाएको थियो यस्तै, नेपालललाई वर्ष कैद १२ करोड ३५ लाख २९ हजार ३४२ जरिवाना, कटुवालललाई वर्ष कैद करोड लाख ६५ हजार ८१२ जरिवाना, अधिकारीलाई वर्ष कैद २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरिवाना तथा देवराज नेपाललाई वर्ष महिना कैद २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरिवानाको फैसला गरेको थियो

यातायात व्यवस्था कार्यालय सबारी, कोशी इटहरीले आर्थिक वर्ष २०६९/०७० २०७०/०७१ मा भएको करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना आर्थिक वर्ष २०७१/०७२, २०७२/०७३ २०७३/०७४ फागुन मसान्तसम्ममा भएको ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई मुद्दा विशेष अदालतमा दायर गरेको थियो

सम्बन्धित समाचार