२०८३ बैशाख २० गते , आईतबार
जलेश्वर धाममा शुरु भएको श्रीमद् देवीभागवत महापुराणको कलशयात्रा (फोटो फिचर)
बिर्तामोड । झापाको अर्जुनधारास्थित जलेश्वर धाममा श्रीमद् देवीभागत ज्ञानमहायज्ञको शुभारम्भ भएको छ । महायज्ञको पहिलो दिन आज कलशयात्रा सम्पन्न भएको हो ।
धामले ४१औँ अनुष्ठानअन्तर्गत ज्ञानमहायज्ञको आयोजना गरेको हो । बालाचतुर्दशीको अवसर पारेर आयोजना गरिएको अनुष्ठानमा लाखौँ भक्तजन आउने धामले अपेक्षा गरेको छ ।
प्रख्यात कथावाचक बालकृष्ण अर्यालले कथा वाचन गर्ने आयोजकले जनाएको छ ।
तस्विरमा हेर्नुहोस कलश यात्रा




तस्विर : टिकाराम बास्तोला