२०८३ बैशाख १९ गते , शनिबार

हरिबोधिनी एकादशीको अवसरमा चार पालिकाले दिए स्थानीय विदा

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ७ गते , विहीबार
हरिबोधिनी एकादशीको अवसरमा चार पालिकाले दिए स्थानीय विदा

बिर्तामोड हरिबोधिनी अर्थात ठूली एकादशीको अवसरमा झापाका चार पालिकाले स्थानीय विदा दिएका छन् भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, हल्दिवारी गाउँपालिका झापा गाउँपालिकाले हरिबोधिनी एकादशीको अवसरमा स्थानीय विदा दिएका हुन्

तीन वटा पालिकाले मंसिर गतेलाई सार्वजनिक विदा दिएका छन् भने कचनकवलले गतेलाई विदा दिने निर्णय गरेको स्थानीय विदाका दिन पालिका पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको

हरिबोधिनी एकादशीमा तुलसीको विवाह गर्ने गरिन्छ वर्षमा पर्ने चौबीस वटा एकादशीमध्ये सबैभन्दा ठुलो एवं महत्वपूर्ण एकादशी हो त्यसैले यसलाई ठुलो एकादशी पनि भनिन्छ हिन्दु धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु सोही दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको

सम्बन्धित समाचार