२०८३ बैशाख १९ गते , शनिबार

भारतले राहतस्वरुप दियो अत्यावश्यक औषधि र उपकरण

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ६ गते , बुधबार
भारतले राहतस्वरुप दियो अत्यावश्यक औषधि र उपकरण

काठमाण्डौ भारतले अत्यावश्यक चिकित्सा सामग्री सहितको चौथो चरणको भूकम्प राहत सामग्री हस्तान्तरण गरेको

मंगलबार नेपाल आइपुगेको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरियो नेपाल चिकित्सक संघको माग अनुरुप यी राहत सामग्री उपलब्ध गराएको भारतीय दूतावासले जनाएको

यी राहत सामग्रीमा अत्यावश्यक औषधी उपकरण समावेश छन्

जाजरकोट त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गर्ने भारतीय प्रतिबद्धतालाई जाजरकोट भूकम्पमा भारतले देखाएको मानवीय सहयोगले पुष्टि गरेको भारतीय दूतावासले जनाएको

नेपाल सरकारले तोकेको मापदण्ड प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने दूतावासको भनाइ

सम्बन्धित समाचार