२०८३ बैशाख २० गते , आईतबार

कोल्बुङमा दुर्घटना भएको बस चालक प्रहरी नियन्त्रणमा

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ४ गते , सोमबार
कोल्बुङमा दुर्घटना भएको बस चालक प्रहरी नियन्त्रणमा

बिर्तामोड । आइतबार साँझ मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका –३ कोलबुङमा दुर्घटना भएको बसका चालक प्रहरीको सम्पर्कका आएका छन् । दुर्घटनाको समयमा सम्पर्क विहिन बनेका धनुषाका ४१ बर्षीय चालक हरिगिन राउत मध्यरातमा प्रहरीको सम्पर्कमा आएका हुन् ।

रातको ११ बजेतिर प्रहरी चौकी जोरकलशको सम्पर्कमा आएका चालक राउतको अवस्था सामान्य रहेको र इलाका प्रहरी चौकी पशुपतिनगरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

बसमा चालकसहित ३७ जना रहेकोमा दुई जनाको मृत्यु भएको छ भने ३४ जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

धनुषाबाट कन्याम घुम्न आएको ना ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी २०० मिटर तल खस्दा धनुषाधाम नगरपालिका धारापानी बस्ने १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको हो ती बालक रुखमा अडकिएका थिए

दुर्घटनामा घाइते भएकी धनुषाधाम नगरपालिका धारापानी बस्ने ३५ बर्षीया मनवती लामाको उपचारको क्रममा मृत्यु भएको हो

घाईतेहरुको नामावली

= धनुषाको धनुषाधाम नगरपालिका धारापानी बस्ने बर्ष २० की गणेशकुमारी मोक्तान

= बस्ने बर्ष ११ की समीक्षा मोक्तान

= बस्ने बर्ष १२ का शेखर मोक्तान

= बस्ने बर्ष १२ की निर्जला मोक्तान

= बस्ने वर्ष ३६ की अन्जु लामा

= बस्ने बर्ष की स्नेहरीका लामा

= बस्ने बर्ष की रिजा लामा

= बस्ने बर्ष ११ की काजल नायक

= बस्ने बर्ष १४ की निकिसा मोक्तान

१०= बस्ने वर्ष ११ की रितु लामा

११= बस्ने बर्ष ४० की सुनमाया लामा

१२= बस्ने बर्ष २० की कबिता घिसिङ

१३= बस्ने बर्ष १३ का सौगात लामा

१४= बस्ने बर्ष १४ की वर्षा तामाङ

१५= बस्ने बर्ष १५ का सिद्धार्थ तामाङ

१६= बस्ने वर्ष १७ की स्वेच्छा लोप्चान

१७= बस्ने बर्ष १२ की बिबिसा मोक्तान

१८= बस्ने वर्ष १५ की रोजिना तामाङ

१९= बस्ने बर्ष २८ की कल्पनाकुमारी लामा

२०= बस्ने बर्ष ३१ की शान्ता पाख्रिन

२१= बस्ने बर्ष १८ की सन्ध्या मोक्तान

२२= बस्ने वर्ष ४० की तुल्मा लामा (अनुहार तथा शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर रहेको)

२३= बस्ने बर्ष ३० की ज्ञानु लामा

२४= बस्ने बर्ष १८ की प्रतीक्षा लामा

२५= बस्ने बर्ष ४५ की लालकुमारी लामा

२६= बस्ने बर्ष ४० का बिरबहादुर मोक्तान -प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा कार्यरत प्रहरी हवल्दार अवस्था सामान्य रहेको दिनको भैपरी आउने बिदा आएको_

२७= बस्ने बर्ष १५ का करण मोक्तान

२८= बस्ने १६ की कुसुम घिसिङ

२९= बस्ने बर्ष ६० की शान्तामाया तामाङ

३०= बस्ने बर्ष ३५ का सह चालक अनिल परियार

३१= बस्ने बर्ष ३० की रचना घिसिङ

३२= बस्ने बर्ष ३५ का सञ्जिव तामाङ

३३= बस्ने बर्ष १८ की रेणु घिसिङ

३४= बस्ने बर्ष १६ की समीक्षा लामा

सम्बन्धित समाचार