२०८३ बैशाख १९ गते , शनिबार

कन्याम घुमेर फर्किएको बस दुर्घटना, ३५ जना अस्पताल भर्ना

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ४ गते , सोमबार
कन्याम घुमेर फर्किएको बस दुर्घटना, ३५ जना अस्पताल भर्ना

बिर्तामोड मेची राजमार्ग अन्तर्गत रोङ गाउँपालिकाको कोल्बुङमा बस दुर्घटना भएको आइतबार साँझ सवा पाँच बजे बस दुर्घटना हुँदा ३५ जना घाइते भएको प्रहरीले जनाएको

धनुषाबाट कन्याम घुम्न आएर फर्किएको ना ८४२४ नम्बरको बस सडकबाट करिब सय मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको दुर्घटनामा परि घाइते भएका ३५ जना उपचारका लागि बीएण्डसी अस्पतालमा भर्ना भएको प्रहरीको भनाई

दुर्घटनाको कारण खुल्न सकेको छैन भने घाइतेहरुको विवरण आउने क्रममा रहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार