२०८३ बैशाख १९ गते , शनिबार

राजश्व छलेर ल्याइएका ज्याकेट नियन्त्रण

sajilo news
परिवेश मिडिया
२०८० मंसीर ३ गते , आईतबार
राजश्व छलेर ल्याइएका ज्याकेट नियन्त्रण

बिर्तामोड भारतबाट राजश्व छलेर नेपाल ल्याउँदै गरेको ज्याकेट नियन्त्रणमा लिएको प्रहरीले शनिबार साँझ साढे सातबजे गौरीगञ्ज देविगडाबाट ५३ थान ज्याकेट नियन्त्रण लिएको हो

जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय झिलझिलेको संयुक्त प्रहरी टोलीले लाख १० हजार मुल्यका उक्त ज्याकेट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए नियन्त्रणमा लिएका सामान आवश्यक कारबाहीका लागि भन्सारमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएकोछ

सम्बन्धित समाचार