२०८३ बैशाख १९ गते , शनिबार

लोकसेवाले माग्यो २५७ प्राविधिक र स्वास्थ्यका कर्मचारी

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १ गते , शुक्रबार
लोकसेवाले माग्यो २५७ प्राविधिक र स्वास्थ्यका कर्मचारी

बिर्तामोड लोक सेवा आयोगले प्राविधिक स्वास्थ्यतर्फ कर्मचारी मागेको शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं आठौं तहमा गरी २५७ कर्मचारी मागेको हो

आयोगले प्राविधिकतर्फ २१६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना सातौं तहमा जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको

उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने सूचनामा उल्लेख आयोगका अनुसार इच्छुक योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिन सक्ने छन्

दरखास्त शुल्क हजार सय एकै समूह, उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप सय दस्तुर बुझाउन पर्नेछ

आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सकिने

विज्ञापन हेर्न तलको लिंक क्लिक गर्नुहोस

https://psc.gov.np/assets/uploads/files/Gorkhapatra_2080-7-29_correction.pdf

सम्बन्धित समाचार