२०८३ बैशाख १९ गते , शनिबार

दँशैपछि झापामा भएको आगलागीबाट ७३ लाखको क्षति

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ३० गते , विहीबार
दँशैपछि झापामा भएको आगलागीबाट ७३ लाखको क्षति

बिर्तामोड झापामा विभिन्न समयमा भएको आगलागीबाट ७३ लाख हजार बराबरको क्षति भएको कात्तिक १३ गतेदेखि मसान्तसम्म भएका आगलागीका घटनाबाट सो मूल्य बराबरको क्षति भएको हो

सो अवधिमा जिल्लाका विभिन्न स्थानमा भएका १४ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको आगलागीमा परि एक जनाको ज्यान गएको अर्जुनधारा १० को दुई रिङ्गेमा भएको आगलागीबाट ७३ बर्षीया दिलकुमारी राईको मृत्यु भएको थियो

आगलागीबाट चौपाया तथा धान परालसमेत नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए

सम्बन्धित समाचार