२०८३ बैशाख १९ गते , शनिबार

सामाजिक सद्भाव र पारिवारिक एकता जोगाउन टिकटक प्रतिबन्ध : प्रधानमन्त्री

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २८ गते , मंगलबार
सामाजिक सद्भाव र पारिवारिक एकता जोगाउन टिकटक प्रतिबन्ध : प्रधानमन्त्री

भक्तपुर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सद्भाव पारिवारिक एकता खलल हुनबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन्

भक्तपुरमा आज नेपाल संवत् ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रष्टीकरण दिएका हुन्

मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो

समाजमा विसंगति, विकृति, अराजकता फैलाउने खालका प्रवृत्तिलाई नियन्त्रण गर्न सत्तापक्ष प्रमुख प्रतिपक्ष एकठाउँमा उभिएर यो निर्णय गरिएको उनको भनाइ

उनले अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतान्त्रिक विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको अध्ययन गरेर टिकटक बन्द गरेको बताए

सम्बन्धित समाचार