२०८३ बैशाख १९ गते , शनिबार

जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २७ गते , सोमबार
जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

नवलपरासी नवलपसारी (बर्दघाट सुस्तापूर्व)को देवचुलीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पुगेको देवचुली नगरपालिका- मा दुर्घटना हुँदा जनाको मृत्यु भएको नवलपरासी पूर्वमा कार्यरत डिएसपी बेद पौडेलले बताए

मृत्यु भएका जनाको सनाखत भएको मृत्यु हुनेमा नवलपरासी पूर्व बौद्धीकाली गाउँपालिका घर भएका छन् बहादुर आले, बौद्धीकाली लाहटे बस्ने कुमारी राना, माझडाँडा बस्ने टेकमान वानटक्की, बुलिङटार गाउँपालिका घर भएकी १२ वर्षीय करिष्मा ठाडा, मध्यबिन्दु नगरपालिका बस्ने चिरन अर्याल कावासोती१६ घर भएका १७ वर्षीय अस्बिन गैह्रे छन्

बौद्धीकाली  घर भएका करिब २९ वर्षीय छन् बहादुर आले जिपका चालक हुन् चिरन अर्यालबाहेक अन्यको घटनास्थलमै मृत्यु भएको थियो बौद्धिकाली गाउँपालिका स्थित माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु.  ३२७० नम्बरको जिप गोरेघुम्तिमा अनियन्त्रित भई नजिकैको घरमा ठोक्किएको थियो

सम्बन्धित समाचार