२०८३ बैशाख १९ गते , शनिबार

प्रहरीद्वारा ७ लाख ९५ हजारको विष्फोटक पदार्थ नष्ट

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २५ गते , शनिबार
प्रहरीद्वारा ७ लाख ९५ हजारको विष्फोटक पदार्थ नष्ट

बिर्तामोड जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट बरामद गरेको दुई सय सतहत्तर बण्डल विष्फोटक पदार्थ नष्ट गरेको शनिबार विहान प्रहरीले लाख ९५ हजार आठ सयको विष्फोटक पदार्थ नष्ट गरेको हो

जिल्ला प्रहरी कार्यालय झापा परिसरमा ती विष्फोटक पदार्थ खाल्डोमा राखेर पानी हालिएको थियो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको लाख ४५ हजार पाँच सय, इप्रका काकरभिट्टा मार्फत ६० हजार, इप्रका केचनामार्फत ४८ हजार पाँच सय, इप्रका जलथलमार्फत ४१ हजार आठ सय अन्य लाख ५० हजार तीनसय मुल्य बराबरका ती विष्फोटक पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए  

तिहारको  अवसरमा नेपालको विभिन्न नाकामार्फत भारतबाट ठूलो मात्रामा पटका तथा प्रज्वलनशिल पदार्थ भित्र्याउने गरिएको भएपनि प्रहरीले भने केहि मात्र बरामद गर्ने गरेको प्रहरीले सीमा नाकामा कडाई गरेको बताएपनि गाउँ शहरमा भने त्यस्ता बिष्फोटक पदार्थ प्रशस्त मात्रामा पड्काउने गरिएको

सम्बन्धित समाचार