२०८३ बैशाख १९ गते , शनिबार

चारपानेमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २४ गते , शुक्रबार
चारपानेमा गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

बिर्तामोड झापाको बिर्तामोड नगरपालिका वडा नम्बर चारपाने चोकमा शुक्रबार विहान गाडीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको गाडीको ठक्करबाट स्थानीय ५५ बर्षीय गंगाप्रसाद राजवंशीको मृत्यु भएको हो

विहान ५:४५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको प्र ०१००१ ३७६० नम्बरको इलेक्ट्रिक गाडीले पैदल यात्री राजवंशीलाई ठक्कर दिँदा राजवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको

ठक्कर दिने गाडी चालक देउमाई नगरपालिका वडा नम्बर बस्ने ३० बर्षीय रमेश लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार