२०८३ बैशाख १९ गते , शनिबार

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २३ गते , विहीबार
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित

काठमाण्डौ सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्

मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ निर्देशिकाका विषय सार्वजनिक भइसकेको छैन यद्यपि सरकारले सामाजिक सञ्जाल सञ्चालनलाई नियमन गर्न खोजेको सरकारी अधिकारीहरु बताउँछन्

सम्बन्धित समाचार