२०८३ बैशाख २० गते , आईतबार

भूकम्पबाट घाइते भएका उनीहरुको कुरुवाको हवाई भाडा नलाग्ने

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २० गते , सोमबार
भूकम्पबाट घाइते भएका उनीहरुको कुरुवाको हवाई भाडा नलाग्ने

बिर्तामोड नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते उनीहरुका कुरुवाको हवाई भाडा नलिने निर्णय गरेको निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भुइँचालो प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोर्ने निर्णय गरेको

सरकारसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट प्राप्त हुने राहत सामग्रीसमेत विमानको क्षमता स्थान उपलब्धताका आधारमा निःशुल्क ढुवानी गरिनेछ निगमले शनिबार भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई नेपालगञ्ज काठमाण्डौसम्म उद्धार गरेको थियो

सम्बन्धित समाचार