२०८३ बैशाख १९ गते , शनिबार

जाजरकोटमा ३ हजार ६५० घरमा क्षति

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १९ गते , आईतबार
जाजरकोटमा ३ हजार ६५० घरमा क्षति

जाजरकोट शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा मात्रै हजार सय ५० घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्यांकअनुसार भूकम्पका कारण जाजरकोटमा मात्रै सय घर पूर्णरुपले क्षतिग्रस्त भएका छन्

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पका कारण जिल्लाभर हजार सय ५० घरमा क्षति पुगेको हो त्यसमध्ये सय घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् भने हजार सय ४५ घरमा आंशिक क्षति पुगेको

सबैभन्दा धेरै भेरी नगरपालिकामा सय ४४ वटा घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् नलगाड नगरपालिकामा सय घरमा क्षति पुग्दा छेडागाड नगरपालिकामा एक सय घरमा क्षति पुगेको त्यस्तै, कुशे गाउँपालिकामा ९५, बारेकोट गाउँपालिकामा सय ६०, शिवालय गाउँपालिकामा जुनिचाँदे गाउँपालिकामा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्

भूकम्पका कारण जाजरकोटमा मात्रै सय जनाको मृत्यु भएको मृतकमध्ये सबैभन्दा धेरै नलगाड नगरपालिकाका छन्

प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार नलगाड नगरपालिकाका मात्रै ५५ जनाको मृत्यु भएको भेरी नगरपालिकाका ३८, छेडागाड नगरपालिकाका , कुशे गाउँपालिकाका बारेकोट गाउँपालिकामा जनाको मृत्यु भएको

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर = रेक्टर स्केलको भूकम्प गएको थियो भूकम्पमा परी जाजरकोट रुकुम पश्चिममा सय ५७ जनाको मृत्यु भएको भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा क्षति पुगेको

सम्बन्धित समाचार