२०८३ बैशाख १९ गते , शनिबार

दुर्गा प्रसाईलाई साइबर व्यूरोको सोधपुछ

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १९ गते , आईतबार
दुर्गा प्रसाईलाई साइबर व्यूरोको सोधपुछ

बिर्तामोड मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोलेसोधपुछ गरेको

भोटाहिटीस्थित ब्युरोको कार्यालयमा केही कुरा बुझ्नुपर्ने भएको हुनाले प्रसाईंलाई बोलाइएको ब्यूरोको एसपी पशुपति रायले बताए उनले भने,‘उहाँ आउनुभएको थियो, हामीले आवश्यक सोधपुछ गरेका छौँ

सामाजिक  संजालमा प्रमाण बिना प्रसाईंले बोलेका विषयमा अनुसन्धान अधिकृतहरुले प्रसाईँसँग सोधपुछ गरेका हुन् अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘आवश्यक अनुसन्धानपछि उहाँ जानुभएको सामाजिक संजालमा तथ्यहीन कुरा बोलेको समाजलाई भड्काउन खोजेको आरोपमा उनीविरुद्ध ब्यूरोमा उजुरी दर्ता भएको प्रहरीको भनाई

सम्बन्धित समाचार