२०८३ बैशाख १९ गते , शनिबार

भूकम्पबाट १५७ जनाको मृत्यु, उद्धार र राहतमा सरकार सक्रिय

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १८ गते , शनिबार
भूकम्पबाट १५७ जनाको मृत्यु, उद्धार र राहतमा सरकार सक्रिय

बिर्तामोड जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सय ५७ पुगेको यसमध्ये ९९ जना महिला ५८ जना पुरुष रहेका छन्

सबैभन्दा धेरै भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा सय जनाको मृत्यु भएको जसमा ७२ जना महिला ३३ जना पुरुष रहेका छन् त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको जसमध्ये २७ जना महिला २५ जना पुरुष रहेका छन्

यसै गरी हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख जुम्लामा जना गरी १६६ जना घाइते भएका छन् घाइते मध्ये जना डिस्चार्ज भएका छन्

भुकम्प प्रभावितहरुका लागि लुम्बिनी प्रदेश सरकारले डेढ करोड कोशी प्रदेश सरकारले एक करोड रुपैँया सहयोग गर्ने निर्णय गरेका छन्

नेपाली कांग्रेसले जाजरकोट भूकम्पका कारण सिर्जित परिस्थितिका कारण तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको

जाजरकोट भूकम्पपछि घटनास्थलमा उद्धारका लागि ८५९ जना प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका अनुसार भूकम्पले सबैभन्दा बढी प्रभावित जाजरकोट रुकुम पश्चिममा कुल ८५९ जना जनशक्ति परिचालन गरिएको हो

सम्बन्धित समाचार