२०८३ बैशाख १९ गते , शनिबार

आज लाग्ने चन्द्र ग्रहण नेपालको सबै भागबाट देख्न सकिने

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ११ गते , शनिबार
आज लाग्ने चन्द्र ग्रहण नेपालको सबै भागबाट देख्न सकिने

बिर्तामोड कोजाग्रत पूर्णिमाको रात लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ खण्डग्रास ग्रहणको शुरुवात शनिबार राति बजेर २० मिनेटबाट हुनेछ जसको अधिकतम ग्रहण बजेर ५९ मिनेटमा पुग्नेछ त्यसपछि घट्दै गएर राति बजेर ३८ मिनेटमा सकिनेछ

यो खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भूभागबाट देखिनेछ,’ बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने, ‘नेपालका साथसाथै युरोप, अफ्रिका एसियाको पूरै भूभागबाट अस्ट्रेलिया तथा उत्तर दक्षिण अमेरिकाको केही स्थानबाट देखिनेछ खण्डग्रास चन्द्रग्रहणको कुल अवधि घण्टा १८ मिनेटको हुनेछ

कोजाग्रात पूर्णिमाका दिन लाग्ने पृथ्वीको सघन छायाले अधिकतम समयमा चन्द्रमाको प्रतिशत मात्रै ढाक्नेछ,’ नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने, ‘राति बजे आसपास चन्द्रमा हेर्दामात्रै ग्रहण भएको जस्तो लाग्नेछ थोरै भाग मात्रै ढाक्नेछ चन्द्रग्रहण छोटो समय देखिने भए पनि त्यस रातको आकाश अवलोकनका लागि मौसम भने अनुकूल रहनेछ जल तथा मौसम विज्ञान विभागले शनिबार रातिको केही पहाडी क्षेत्रमा बदली भए पनि देशको अधिकांश भूभागको आकाश सफा रहने जनाएको सुदूरपश्चिम, कर्णालीर लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकबदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ,’ जल तथा मौसम विज्ञान विभागले तीनदिने पूर्वानुमानमा भनिएको

गत वर्ष कात्तिक गते सूर्यग्रहण २२ गते चन्द्रग्रहण लागेको थियो गत वर्ष चन्द्रमासअनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ यस क्रममा पृथ्वी जब सूर्य चन्द्रमाको बीचमा पर्न जान्छ, तब पृथ्वीको छाया चन्द्रमामा पर्दछ चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाले चन्द्रमा छेकिन्छ, जसलाई चन्द्रग्रहण भनिन्छ

सूर्य, पृथ्वी चन्द्रमा पूर्णिमा वा औंसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुँदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब डिग्रीको कोण बनाएको हुन्छ चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ यी दुई बिन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु केतु नाम दिइएको

सम्बन्धित समाचार