२०८३ बैशाख १९ गते , शनिबार

आज दशैँको तेस्रो दिनपनि टीका लगाउने क्रम जारी

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ९ गते , विहीबार
आज दशैँको तेस्रो दिनपनि टीका लगाउने क्रम जारी

बिर्तामोड आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीको दिनदेखि शुरु भएको टीका लगाउने मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने आशीर्वाद थाप्ने प्रचलन रहेको

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको

सम्बन्धित समाचार