२०८३ बैशाख १९ गते , शनिबार

स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्डले भेटे उपप्रधानमन्त्री श्रेष्ठ

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ८ गते , बुधबार
स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्डले भेटे उपप्रधानमन्त्री श्रेष्ठ

बिर्तामोड प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड मन्त्री निवास पुल्चोक पुगेका छन् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन त्यहाँ पुगेका हुन्

प्रधानमन्त्री दाहालले मन्त्री निवासमा पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग केहीबेर कुराकानी गरेपछि उनको स्वास्थ्यलाभको कामना गरेका छन्

चीन भ्रमणको क्रममा गृहमन्त्री श्रेष्ठलाई कात्तिक गते बेइजिङमा हृदयाघात भएपछि स्थानीय पेकिङ युनियन मेडिकल कलेजमा उपचार गरिएको थियो

उनी अस्ति अस्पतालबाट डिस्चार्ज भएर बेइजिङबाट छन्तु हुँदै आज बिहान ११ बजे काठमाडौं आइपुगेका थिए 

सम्बन्धित समाचार