२०८३ बैशाख १९ गते , शनिबार

दशैँभर मौसम सफा रहने

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक ७ गते , मंगलबार
दशैँभर मौसम सफा रहने

बिर्तामोड दशैंभर देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परे पनि सामान्यतया मौसम सफा रहने

मौसमविद् रोजन लामिछानेका अनुसार आज दिउँसो देशको पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहे पनि दशैंभर मौसम सफा रहनेछ सुदूरपश्चिम, कर्णाली, गण्डकी बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना

मौसमविद् लामिछानेका अनुसार सुदूरपश्चिम, कर्णाली गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भने हल्का हिमपातको सम्भावना

सम्बन्धित समाचार