२०८३ बैशाख १९ गते , शनिबार

भारतले फुकुवा गर्योे चामल निर्यात प्रतिबन्ध

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १ गते , बुधबार
भारतले फुकुवा गर्योे चामल निर्यात प्रतिबन्ध

बिर्तामोड भारत सरकारले विश्वका देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको भारतको वाणिज्य विभागले एक सूचना जारी गर्दै नेपालसहित मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो

यससँगै नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको यसबाहेक, क्यामरुनले लाख ९० हजार मेट्रिक टन, मलेसियालाई लाख ७० हजार मेट्रिक टन, फिलिपिन्सलाई लाख ९५ हजार चामल निर्यात हुनेछ त्यस्तै कोटे डीओइभोर, रिपब्लिक अफ गिनी सिसेल्समा पनि निर्यात खुलेको

यसअघि, भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो जसबाट, नेपाल लगायत विश्वका अधिकांश देश प्रभावित बनेका थिए

सम्बन्धित समाचार