२०८३ बैशाख १९ गते , शनिबार

प्रधान सम्पादक खड्का सम्मानित

sajilo news
परिवेश मिडिया
२०८० आश्विन २८ गते , आईतबार
प्रधान सम्पादक खड्का सम्मानित

बिर्तामोड परिवेश मिडिया डटकमका प्रधान सम्पादक पुष्प खड्का सम्मानित भएका छन् इलामझापा मैत्री समाजले प्रधान सम्पादक खड्कालाई सम्मान गरेको हो

बडा दशैँ, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा मैत्री समाजले आयोजना गरेको शुभकामना आदान प्रदान तथाइलामझापा मैत्री समाज अक्षयकोष शुभारम्भ कार्यक्रमको अवसरमा खड्कालाई सम्मान गरिएको हो परिवेश डिजिटल मिडिया प्रालिद्वारा सञ्चालित परिवेश मिडिया डटकमले मैत्री समाजको गतिविधी प्रकाशन प्रसारणमा अमूल्य योगदान गरेको भन्दै सम्मान गरिएको हो खड्कालाई युनिकम नेपालका अध्यक्षसमेत रहेका मैत्री समाजका पूर्व कोषाध्यक्ष गजेन्द्र पौडेलले मायाको चिनोसहित सम्मान पत्र प्रदान गरेका थिए

 

सम्बन्धित समाचार